Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम आज सोमबार पनि जारी रह्यो। हिजो आइतबार ८८ अंकले घटेको नेप्से आज ७९.२३ अंकले ओरालो लागेर २२८२.०१ अंकमा अडिएको छ।
आज २३३ कम्पनीको ९६ लाख ७९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। खरिदबिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij