
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुर । मेगा बैंक नेपाल लिमिटेड र ललितपुर सुनचाँदी व्यवसायी संघ विचमा कर्जा लगानीको सम्बन्धमा सम्झौता भएको छ । सम्झौता बमोजिम सुनचाँदी व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्नको लागि मेगा बैंक नेपाल लिमिटेड र ललितपुर सुनचाँदी व्यवसायी संघ विचमा कर्जा लगानीको सम्बन्धमा सम्झौता भएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्यले अनलाइन पत्रिकालाई बताए ।
बैंकले समुदायसँग साझेदारी र महिला उद्यमशिल कर्जाले प्रोत्साहन गर्न खोजिएको बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले बताइन् ।
बैंकसँग भएको सम्झौतामा कर्जाको अधिकतम सिमा रु. १५ लाख रहेको ललितपुर सुनचाँदी व्यवसायी संघका महासचिव विपिन शाक्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij