Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेरुडे लघुवित्तको मूल्य समायोजन

नेरुडे लघुवित्तको मूल्य समायोजन

  • काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।

    images
    images
    images

    सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij