Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

हातहतियार सहित एकजना पक्राउ

हातहतियार सहित एकजना पक्राउ

  • पाँचथर । कुम्मायक गाउँपालिका–२ भन्ज्याङ बस्ने ५७ वर्षीय राजध्वज शेर्मालाई १ नाल भरुवा बन्दुक, १ थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ११ थान डेटोनेटर जस्तो देखिने बस्तु र २।१५ मिटर डेटकर्ड जस्तो देखिने तार सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
    शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij