
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त लाभाशं दिने निर्णय गरेको हो ।
फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकका स्वीकृति तथा साधारणसभाले पारित गरेपछि पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij