Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सुनसरी र मोरङमा लक्ष्मी बैंकको उदय

सुनसरी र मोरङमा लक्ष्मी बैंकको उदय

  • काठमाडौँ – लक्ष्मी बैंकले २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ। उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा छन्।

    onlinepatrika
    Arghakhachi

    लक्ष्मी बैंकले आफ्नो ९औँ एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा स्थापना गरेको छ। यी शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij