Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियामा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियामा

  • काठमाडौं । बर्दिया जिल्ला गुलरिया नगरपालिका– २, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नुभयो । उक्तशाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमासा बित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।नयाँ शाखारहित बैंकिङ सेवा संख्या २३९ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

     ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा २६४ शाखा सञ्जालसहित २३९ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्र्पक कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएकोछ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको ब्याज भुक्तानी गर्नेलगायतका सेवा लिन सक्नेछन् 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij