Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

वीरगञ्जका सात वटा व्यावसायिक फर्म कारबाहीमा 

वीरगञ्जका सात वटा व्यावसायिक फर्म कारबाहीमा 

  • वीरगञ्ज । वीरगञ्जका सात वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । खरिद गरेको बिल तथा बिजक नदेखाउने वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाहीसहित जरिवाना गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । बालाजी डिपार्टमेन्टल स्टोर, न्यू गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवाना गराइएको हो ।

    AGNI GROUP

     उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कादमिया स्टोरलाई पाँच हजार र अन्य सम्पूर्ण व्यावसायिक फर्म प्रत्येकलाई १० हजार जरिवाना गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij