Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नाडाको ४५औँ साधारणसभा काठमाडौंमा सुरु

नाडाको ४५औँ साधारणसभा काठमाडौंमा सुरु

  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा सुरु भएको छ ।

    images
    images
    images

    साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले नीतिगत अस्थिरताको भयमा नबस्न व्यवसायीलाई आग्रह गरे । “राम्रो नीतिलाई आफूले मात्र नभएर आगामी सरकारले पनि परिवर्तन नगर्नेमा ढुक्क रहन आग्रह गर्छु । उद्योगीहरूले नीतिगत अस्थिरताको भय नपाल्नुहोस्,” उनले भने । मन्त्री शर्माले राजस्वमा अटो क्षेत्रको योगदान बढाउनुपर्नेमा जोड दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij