
Apr 18 2025 | २०८२, वैशाख ५ गते
‘कानुनी अवरोधहरुलाई हटाउँदै सहकारी अभियानलाई प्रविधिमैत्री बनाउँदै अगाडी बढ्नु पर्ने’ अध्यक्ष कंडेलले
काठमाडौं । काभ्रेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिको २७ औं बार्षिक साधारण सभाको समापन सभामा बोल्नुहुँदै अध्यक्ष कंडेलले केही व्यक्तिहरुको दिमागमा सहकारी प्रतिको हेराई र बुझाई नकरात्मक रहेको हुँदा त्यसलाई चिर्नु पर्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले नेपालका ४७ वटा ऐनहरु अझै पनि सहकारीमैत्री नभएको बताउनु भएको छ । संविधानमा व्यवस्था भएका तर सहकारी ऐनसंग बाझिएका ४७ वटा ऐन संशोधनका लागि मन्त्रालय मार्फत पहल थालिएको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij