Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनको मूल्य तोलामा २०० सय घट्यो

सुनको मूल्य तोलामा २०० सय घट्यो

  • काठमाडौँ । नेपाली सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैंयाले घटेको हो । हिजो प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ८०० रुपैंया कायम भएको महासंघले जनाएको छ । त्यस्तैं तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैंया कायम भएको हो ।  

    images
    images
    images

    चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले घटेको छ । हिजो १२ सय रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १ हजार १९० रुपैंया कायम भएको महासंघले जनाएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij