Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिए

वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिए

  • काठमाडाैँ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिएको छ । यस अवधिसम्ममा बैंकहरुको कुल निक्षेप ४२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । मंसिर पहिलो र दोस्रो साता भने बैंकहरुको निक्षेप घटेको थियो । तेस्रोमा वृद्धि भएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । 

    images
    images
    images

     मंसिर तेस्रो सातामा वाणिज्य बैंकहरुको कर्जा १४ अर्बले वृद्धि भई ४० खर्ब ६९ अर्ब पुगेको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरुले तरलता अभावको समस्या भोगिरहेका छन् ।

    चालु आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकहरुमा ३२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा भने तीन खर्ब १३ अर्ब रुपैयाँले विस्तार भएको छ ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij