Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

'ओमिक्रोन' संक्रमित होटल भिभान्तामा

'ओमिक्रोन' संक्रमित होटल भिभान्तामा

  • काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पोजिटिभ देखिएका संक्रमितलाई होटल भिभान्तामा क्वारेन्टाइनमा राखिएको छ ।

    images
    images
    images

    नेपालको स्वास्थ्य मन्त्रालयका दक्षिण अफ्रिकी सल्लाहकारसमेत रहेका एक जना संक्रमितलाई 'ओमिक्रोन' पोजेटिभ देखिएपछि होटेल भिभान्तामा क्वारेन्टाइनमा राखिएको हो ।

    उनीसहित अर्का 'ओमिक्रोन' संक्रमितलाई पनि सोही होटलमा क्वारेन्टाइनमा राखिएको स्रोतले जानकारी दिएको छ ।

    यो पनि पढ्नुहोस्:

    https://onlinepatrika.com/content/9193

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij