
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सनको मूल्य समेत गत आइतबारकै मूल्य कायम हुँदै आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij