Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

  • भक्तपुर । भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ ।

    images
    images
    images

    एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति तथा सदस्यमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।    

    भक्तपुरका अटोमोबाइल्स व्यवसायीको हकहित, सामाजिक काम र सिपमूलक तालिम आयोजना गर्न एसोसिएसन गठन गरिएको उनले बताए ।

    एसोसिएसनमा अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन ९एक्सचेन्ज०, अटोमोबाइल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्कसप ९अटोमोबाइल्स मर्मत तथा सम्भार० का काम गर्ने व्यवसायी आवद्ध हुन सक्ने जानकारी दिइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij