Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्से समूहका सूचक राताम्मे 

नेप्से समूहका सूचक राताम्मे 

  •  ललितपुर । साताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । नेप्से परिसूचक ६१.७० अंकले घट्दै २५२४.४९ विन्दुमा झरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज सेन्सेटिभ परिसूचक १२.०३ अंकले घट्दै ४७५.४९ विन्दुमा झरेको छ । आइतवार २ सय २४ कम्पनीको ५३ लाख ५ हजार ६८७ कित्ता शेयर २ अर्ब ३७ करोड ३४ लाख ५८ हजार २८६ रुपैयाँमा किनबेच भएको छ । यसमध्य न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij