
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैँ । बेलायतमा ४२ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनमा संक्रमितको संख्या ५० हजार बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । उसका अनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् ।
अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij