
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडाैँ । आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।
बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सूर्यग्रहण अस्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र अन्टार्कटिकामा देखिने छ भने दक्षिण एसियाली देश र नेपालमा सूर्यग्रहण देखिने छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij