Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । केहीबेरअघि मात्रै आगलागी सुरु भएको हो ।
प्रहरीका अनुसार आगालागीको जानकारी आए पनि कारण खुलेको छैन ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij