Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा

सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा

  • काठमाडौं  । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १० पुसमा सातौँ साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।  

    images
    images
    images

    सभामा हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव  ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

    लघुवित्तले सभा तथा लाभांश वितरण प्रयोजनका लागि १ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, २९ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij