Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता 

पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता 

  • काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

    images
    images
    images

    स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

    पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाएपनि पीएसजी गोल गर्न असफल भएको हो । भर्खरै सातौं पटक कीर्तिमानी बोलोन डि ओर जितेको मेस्सीसहित केलियन एम्बाप्पे र एन्जन डि मारिया अग्रपंक्तिमा गोल गर्न चुकेका थिए ।  

    बराबरीसँगै पीएसजी १६ खेलबाट ४१ अंक साथ शीर्ष स्थानमा छ । निस २७ अंक जोडेर चौथो स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij