Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

युभेन्ट्सको सहज जित

युभेन्ट्सको सहज जित

  • इटाली  ।  इटालीयन सिरी ए मा  युभेन्ट्सले सातौँ जित निकालेको छ 

    images
    images
    images

     मंगलबार राति  भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २.० अन्तरले पराजित गरेको हो । भ्रमणकारी टोली  युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे ।

    जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ, भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij