Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अमेरिकाको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा गोली प्रहार

अमेरिकाको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा गोली प्रहार

  •  अमेरिकाको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा  गोली प्रहार घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    ओक्ल्याण्ड काउन्ट्री विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका ३ जनाको मृत्यु र ८ जना घाइते भएका हुन । गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकाकाे विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइतेमा एक जना शिक्षक रहेका छन् ।


    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र ६ जनाको अवस्था सामान्य रहेको छ ।  दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij