Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आठ दशमलव ४२ प्रतिशत लाभांश घोषणा 

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आठ दशमलव ४२ प्रतिशत लाभांश घोषणा 

  • काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    बैंकको १४ मंसिरमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    images

    उक्त प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनी पाउनेछन् । बैंकको हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ छ । सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij