
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ९२ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय २२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सञ्चालक समितिको बैठकबाट बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २८ गते, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमांडौमा पोखरामा हुनेछ ।
आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २।०७ प्रतिशत नगद गरी कुल १२।०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij