
Apr 08 2025 | २०८१, चैत २६ गते
रसियामा भएको एक दशककै सबैभन्दा डरलाग्दो कोइलाखानी दुर्घटनामा ५१ जनामानिसले अकालमै ज्यानगुमाउनपुगेकाछन् । यस दुर्घटनाको कारण साइवेरियाको केमेरोभो क्षेत्रमा तीन दिन लामो शोक दिवसको घोषणा गरिएको छ । मरिनेमध्ये पाँचजना उद्धारकर्मी समेत परेका छन् ।
जिवितै फेला परेका एक जना उद्धारकर्मीको भने चिन्ताजनकअवस्थामाअस्पतालमा उपचार भइरहेको छ । बिहिबार लिस्तभ्याझ्नाया कोइलाखानीको भेन्टिलेसन पाइपमा रहेको कोइलाको धुलोमा अचानक आगलागी हुँदा ठूलो विस्फोट भएको थियो । त्यहाँ हराइरहेका दर्जनांै खानीमजदुरहरूको खोजीमाजानेक्रममा उद्धारकर्मीहरू निस्सासिएकाथिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij