
Aug 24 2025 | २०८२, भदौ ८ गते
विराटनगर । प्रहरीको ‘घुमुवा हुँ’ भन्दै लागुऔषध प्रयोगकर्ताहरुसँग पैसा उठाउन खोज्ने ३१ वर्षीय पुष्पराज चेम्जोङ पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लागुऔषध प्रयोगकर्ताहरुसँग चेम्जोङले तीन लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धान र कारबाही अघि बढाउन उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij