Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुन तोलामा २०० ले बढ्यो, 

सुन तोलामा २०० ले बढ्यो, 

  • ललितपुर ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको छ । शुक्रबार यस्तो सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै तेजावी सुनको मूल्य आज तोलामा १७० रुपैयाँले बढेको छ । शुक्रबार ७८ हजार ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य आज बढेर ७८ हजार ९६० रुपैयाँ पुगेको हो । 
    आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij