Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

जिउँदो सुनकछुवासहित ४ जना पक्राउ

जिउँदो सुनकछुवासहित ४ जना पक्राउ

  • काठमाडौँ ।  कालिमाटी, सोल्टीमोड नजिकैबाट जिउँदो सुनकछुवा बिक्री र खरिदमा संलग्नहरु पक्राउ परेका हुन् । प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई पक्रेर राति ९ बजे वृत्तमा पुर्याएको थियो ।

    images
    images
    images

    पक्राउ पर्नेमा काठमाडौंको रानीबारी बस्ने वर्ष ४२ का हरि परियार, बूढानीलकण्ठ ४ बस्ने वर्ष ३३ का राजकुमार तामाङ, बालाजु बस्ने वर्ष २२ का प्रभास खाती र सोही ठाउँका २९ वर्षे सञ्जय तामाङ हुन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

    images

    सुनकछुवा लोपोन्मुख प्रजातिको वन्यजन्तु भएकाले यसको बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij