Logo

Aug 23 2025 | २०८२, भदौ ७ गते

Aug 23 2025 | २०८२, भदौ ७ गते

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना 

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना 

  •   जाजरकोट।  जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका छन् । बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

    images

     

    मृतकहरुको सनाखत भइसकेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij