Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

इच्छाराजमाथिको अनुसन्धान विसर्जन

इच्छाराजमाथिको अनुसन्धान विसर्जन

  • काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्धको अनुसन्धान सकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले झन्डै दुई महिना हिरासतमा राखेर तामाङसहितलाई संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनासँग ५ अर्ब ५९ करोड १३ लाख ६८ हजार ५३९ रुपैयाँ बिगो दाबी गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्‍याएको हो। इच्छाराजविरुद्ध हालसम्म १ हजार ४ सय ८० जनाले उजुरी दिएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij