Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

  • काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले गिरावट आएको छ । 

    onlinepatrika
    Arghakhachi

    मंगलबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, मंगलबार एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी मुल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij