
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममाअर्थमन्त्री जनार्दन शर्माले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्यामा रहेको बताएका छन् ।
“हामीसँग साधन, स्रोत, पुँजी, श्रम र बजारको पनि समस्या छैन । समस्या व्यवस्थापन को हो । व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी बढीभन्दा बढी उपयोग गर्ने क्षमताको अभाव नै समस्या हो,” उनले भने, “निजी क्षेत्रले यही स्रोत–साधन प्रयोग गरेर सफल भए । तर, सार्वजनिक संस्थान सफल हुन सकेनन् ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij