Logo

Aug 23 2025 | २०८२, भदौ ७ गते

Aug 23 2025 | २०८२, भदौ ७ गते

कुर्सी सम्हाल्ने बित्तिकै यज्ञबिनोदको सुरक्षा मन्त्र

कुर्सी सम्हाल्ने बित्तिकै यज्ञबिनोदको सुरक्षा मन्त्र

  • महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञबिनोद पोखरेलले भने, ‘मेरो टेबुलमा कसैको गुनासो आयो भने मैले होइन, कानुन बमोजिम कारवाही गर्छु । सुरक्षामा कुनै सम्झौता नहोस् ।’ 

    images
    images
    images

    ललितपुर । महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञबिनोद पोखरेलले मातहतका इन्चार्जहरुलाई सुरक्षा बिफ्र गरेका छन् । एसएसपी पोखरेल इन्चार्जहरुलाई सुरक्षामा सम्झौता नगर्न निर्देशन समेत दिएका छन् ।

    images

    बैठकमा सहभागी भएका एक इन्चार्जले अनलाइन पत्रिकालाई भने, ‘नयाँ एसएसपी पोखरेलले सहज हुँदै सुरक्षाबारे बिफ्रिङ गर्नुभयो ।’

    परिसर प्रमुख पोखरेलले भने, ‘जे गर्नुस् म केही भन्दिन । मेरो टेबुलमा कसैको गुनासो आयो भने मैले होइन, कानुन बमोजिम कारवाही गर्छु । यसमा हेक्का रहोस् ।'

    बैठकमा पोखरेलले भने, ‘सुरक्षामा कुनै सम्झौता नहोस् ।’ नयाँ एसएसपी पोखरेलसँगको पहिलो बैठकमा जिल्लाका वृत्त र प्रभागका इन्चार्जहरुको उपस्थिती थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij