Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सुनको मूल्यमा  वृद्धि

सुनको मूल्यमा  वृद्धि

  •  ललितपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज प्रति तोलामा २०० रुपैयाँले बढी ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ  आइतबार सुनको मुल्य ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै ,चाँदी तोलामा १० रूपैयाँले घटी १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij