Aug 12 2025 | २०८२, साउन २७ गते
ललितपुर – नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार दिउँसो बस्दैछ। १०औँ महाधिवेशनको तयारीमा रहेको एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij