Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु: निकिता पौडेल

श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु: निकिता पौडेल

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नछुटेपछि पत्नी निकिता पौडेलले न्याय नपाएसम्म लडिरहने बताएकी छन् ।

    images
    images
    images

    निकिताले सामाजिक सञ्जालमा लेख्दै आफु नथाकेको र नहारेको बताउदै संबिधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने बताएकी छन् ।उनले भनेकी छन्- म थाकेकी छैन, हारेकी छैन।

    images

    संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij