Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

देशको नाम राख्दै दुबईमा जीवनराम दंग

देशको नाम राख्दै दुबईमा जीवनराम दंग

  • काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ‘ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) मेरिट अवार्ड’ बाट सम्मानित भएका छन् । ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा अध्यक्ष श्रेष्ठ ‘मेरिट अवार्ड’ बाट सम्मानित भएका हुन् ।

    images
    images
    images

    अध्यक्ष श्रेष्ठलाई युएईका यूवा तथा खेलकुद मन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजा रन्धिर सिंहले उक्त अवार्डबाट सम्मानित गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij