Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

एपिएफमाथि बिबिसीको जित

एपिएफमाथि बिबिसीको जित


  • ललितपुर ।  आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३.२ ले पराजित गरेको हो।

    images
    images
    images

    खेलको ११ मिनेटमा दिनेश राईले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। १७ मिनेटमा एपिएफका आसिस लामाले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई १.१ गोलको बराबरीमा ल्याए। ७७ मिनेटमा एपिएफले दोस्रो पटक खेललाई बराबरी ल्याउन सफल भयो। इन्जुरी टाइममा सुरज गुरुङले गोल गरेपछि बिबिसीले ३.२ को रोमाञ्चक जित हात पार्न सफल भयो।
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij