Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से ११ अंकको गिरावट

नेप्से ११ अंकको गिरावट


  • ललितपुर । ८० अंकले वृद्धि हुँदै २७ सय ६९ विन्दुमा उक्लिएको नेप्सेमा आइतबार पुनः ११ अंकमाथिको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । यस्तै यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ७५ अंकले घट्दै ५१८ दशमलव २५ विन्दुमा झरेको छ । हाइड्रोपावर र म्यानु एण्ड प्रो बाहेक सबै उपसमूहहरु ऋणात्मक भएका हुँदा जम्मा ४ अर्ब ३५ करोड ७३ करोडको कारोबार भएको छ । सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरूले ४.२१ प्रतिशतले गुमाएका छन् ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij