Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पुसमा रनफर प्रोटिन हाफ म्याराथन

पुसमा रनफर प्रोटिन हाफ म्याराथन

  • ललितपुर । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौंमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो । 

    images
    images
    images

    प्रतियोगितामा हाफ म्याराथनसहित पुरूष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरूषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ ।

    images

    साथै फरक क्षमता भएका व्यक्तिका लागि ह्वीलचेयर दौड पनि समावेश गरिएको आयोजकका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकरी दिए।महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान एक लाख तथा दोस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुने खेलाडीले ५० हजार पाउनेछन् । चौथो र पाँचौ हुनेले क्रमशः रु ४० हजार र रु ३० हजार प्राप्त गर्नेछन्।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij