
Apr 05 2025 | २०८१, चैत २३ गते
ललितपु्र । आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेको छ । नेप्से १.१६ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.२५ अंकले घटेर ५२१.१८ विन्दुमा झरेको छ । अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको ६० करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij