
Aug 23 2025 | २०८२, भदौ ७ गते
ललितपुर । बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाए अन्य जिल्लामा लैजाँदै गरेको अवस्थामा हिमाली नवीन समाज पक्राउ परेको छ ।जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरूबाट समेत रकम असुल गरेको देखिएको छ । राष्ट्रिय बालअधिकार परिषद् तथा सम्बन्धीत स्थानीय तहमार्फत् यहाँका बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको समाजका निर्देशक धनबहादुर लामाले बताउनु भयो । उद्धार गरेका बालबालिकामध्ये ९२ जनालाई समाजले आफ्नो संरक्षणमा राखिएको निर्देशक लामाको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij