काठमाडौं । आन्तरिक राजस्व विभागले दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा नबिल बैंकलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी आयकर बुझाएकोले सम्मान गरेको हो । बैंक तथा वित्तीय कारोबार गर्ने संस्था मध्ये नबिल बैकले बढी आयकर दाखिला गरेको हो ।