Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

१० औं राष्ट्रिय कर दिवस : करको चुचुरोमा सिद्धार्थकै वर्चश्व

१० औं राष्ट्रिय कर दिवस : करको चुचुरोमा सिद्धार्थकै वर्चश्व

  • ललितपुर । आन्तरिक राजश्व विभागको १० औं राष्ट्रिय कर दिवसको अवसरमा व्यवसायी सिद्धार्थ जंगबहादुर राणा सम्मानित भएका छन् । राणाले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिरेर सम्मानित भएका हुन् ।

    images
    images
    images

     नी यसअघि पनि ५ पटकसम्म सबैभन्दा बढी आय कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भइसकेका छन् । उनको लगानी रहेको कम्पनी सूर्य नेपाल देशकै सफल कम्पनीको सूचीको अग्रस्थानमा छ । यो पटक पनि सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij