Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेपाल चेम्बर अफ कमर्सको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन

नेपाल चेम्बर अफ कमर्सको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन

  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले नवगठित प्रचारप्रसार तथा अतिथि सत्कार समितिबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखेको बताए । 

    onlinepatrika
    Arghakhachi

    ललितपुर । नेपाल चेम्बर अफ कमर्सको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन गरिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति सदस्य सन्तोष कुमार पाण्डेको सभापतित्वमा चेम्बर अन्र्तगत समिति गठन गरिएको हो ।

    AGNI GROUP

    समितिमा छानिएका पदाधिकारीहरु र सदस्यहरुलाई मनोनयन पत्रसमेत हस्तान्तरण गरिएको छ । उक्त नवगठित समितिमा सहसभापति योगेश क्षेत्री, सदस्यहरुमा सुनिता बाटाजु, पंकज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, रामराजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार, नवराज चालिसे, मोहन ओझा, सोना अमात्य, रमिता राजभण्डारी, रमेश ढकाल मनोनित भएका हुन् । 

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले नवगठित समितिबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij