Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सङ्क्रमितले बुझ्नुपर्ने स्वास्थ्य सूत्र

सङ्क्रमितले बुझ्नुपर्ने स्वास्थ्य सूत्र

  • कोभिड–१९ सङ्क्रमितले क्वारेन्टिन वा आइसोलेशनमा १४ दिन बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने भएको छ ।  

    images
    images
    images

    काठमाडौँ । कोभिड–१९ सङ्क्रमितले क्वारेन्टिन वा आइसोलेशनमा १४ दिन बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने भएको छ ।  

      विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयअवधि घटाइएको जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरेको  हो ।

    सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

    सूचना सहित :

    10 days.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij