Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

राष्ट्र बैंकको चेतावनी, 'क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारवाही' 

राष्ट्र बैंकको चेतावनी, 'क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारवाही' 

  • नेपाल राष्ट्र बैंकले सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

    AGNI GROUP

    bank.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij