Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

सदगुरुको वाणी, 'नेपाललाई महसुस जसले गर्छ, उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन'

सदगुरुको वाणी, 'नेपाललाई महसुस जसले गर्छ, उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन'

  • सदगुरु

    'आँखा खोलेर हेर्नुस् नेपाल सुन्दर छ । नेपाललाई महसुस जसले गर्छ, उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन । मलाई बेलायत, अमेरिका, युरोप त्यतिधेरै घुम्न मन पर्दैन । जति नेपाल घुम्न मनपर्छ ।'

    'नेपालसँग प्रकृति र संस्कृति छ । नेपाल आउँदा मलाई मन र शरीरमा सकारात्मक उर्जा पैदा हुन्छ । त्यसैले म १५ वर्षदेखि लागातार आउँदैछु । नेपालको प्रकृतिले मानिसलाई आन्नदित बनाउँछन्, शान्ति प्रदान गर्छ । प्राकृतिक सुन्दरतालाई वर्णन गर्ने मसँग कुनै शब्द छैन ।’

    'नेपाल आध्यात्मिक, धार्मिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हामीले संसारको सबै मुलुकलाई औद्योगिक मुलुकको रुपमा विकास गरिराख्नु जरुरी छैन । सांस्कृतिक, प्राकृतिक र पर्यटकीय मुलुक बनाउन पनि जरुरी छ । जुन सम्भावना नेपालसँग मात्रै छ ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij