Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आजदेखि सरर मनकामना केबलकार

आजदेखि सरर मनकामना केबलकार

  • जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार मनकामना केबलकार सञ्चालनमा आएपनि मनकामना पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ ।

    images
    images
    images

    अश्विन दानी 

    गोरखा । मनकामना केबलकार आजदेखि पुन: सञ्चालनमा आएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार केबलकार सञ्चालनमा आएपनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । 

    संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij